School Logo
श्री तामाकोशी जनजागृति माध्यमिक विद्यालय

श्री तामाकोशी जनजागृति माध्यमिक विद्यालय

Shree Tamakoshi JanaJagriti Secondary School
लिखु तामाकोशी–६, खिम्ती, रामेछाप
स्थापना-२०२७
"A Leading Community School Offering General and Technical (Computer Engineering) Education"

Exam Related Notices

Title Description Document Publish Date
कक्षा ११ को नतिजा प्रकाशन कक्षा ११ को नतिजा प्रकाशन गरिएको छ । Download Jun 11, 2026
कक्षा ११ को परीक्षा आवेदन फारम भर्ने सम्बन्धि सूचना परीक्षा आवेदन फारम Download May 11, 2026
Second Terminal Examination 2082 Second Terminal Exam 2082 has been started from 27th of bhadra 2082 Download Sep 11, 2025
Annual exam result-2081 Final exam Result-2081 Download Apr 10, 2025
दोस्रो त्रैमासिक परीक्षा २०८१ को समय तालिका प्रकाशन सम्बन्धि सूचना Routine Download Sep 12, 2024
प्रथम त्रैमासिक परीक्षा २०८१ को समय तालिका प्रकाशन सम्बन्धि सूचना प्रथम त्रैमासिक परीक्षा २०८१ को समय तालिका प्रकाशन सम्बन्धि सूचना ! Download Jun 23, 2024
कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशन कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशन गरिएको बारे सूचना Download Jun 09, 2024

General Notices

Title Description Document Publish Date
सूची दर्ता गरिएको सम्बन्धी सूचना सूची दर्ता गरिएको Download May 08, 2026
सूची दर्ता गर्न आउने सम्बन्धी सूचना । सूची दर्ता गर्ने सम्बन्धी सूचना Download Mar 31, 2026
Exam Form Notice Grade increment Download Aug 13, 2025
Notice of First terminal Examination 2082 प्रथम त्रैमासिक परीक्षा २०८१ को समय तालिका प्रकाशन सम्बन्धि सूचना ! Download Jun 27, 2025
About Our School

📖 हाम्रो बारेमा

बागमती प्रदेश रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका वडा नं.–६, खिम्ती स्थित तामाकोशी जनजागृति माध्यमिक विद्यालय जिल्लाकै अग्रणी विद्यालयहरूमध्येको एक सामुदायिक विद्यालय हो। यसको स्थापना वि.स २०२७ सालमा तत्कालीन समाजसेवी तथा शिक्षाप्रेमीहरूको अगुवाइमा स्थानीय समुदायबाट तामाकोशिका प्राविको नामबाट भएको पाइन्छ।

विद्यालय तामाकोशी नदीको किनारामा अवस्थित रहेको र यसको स्थापना तथा विकासको निम्ति तात्कालीन अगुवा युवाहरूद्वारा सांस्कृतिक कार्यक्रम, नाटक प्रदर्शन एवम् छलफलको माध्यमबाट जनमानसलाई जागृत गराइएकोले यस विद्यालयलाई तामाकोशी जनजागृति नामाकरण गरिएको पाइन्छ।

कम्प्युटर इन्जिनियरिङ्ग अध्यापन हुने अग्रणि विद्यालय
अनुभवी शिक्षक तथा प्रशिक्षकहरु
प्रविधियुक्त तथा बालमैत्रि सिकाई
आधुनिक तथा गुणस्तरीय प्रयोगशाला

Skilled Instructors

Our experienced instructors provide expert guidance, fostering student success and a supportive learning environment.

Tuition/Coaching

Expert tuition and coaching, offering flexible, interactive learning experiences tailored to individual needs.

Transportation Facility

Reliable and safe transportation services, ensuring timely and convenient travel for all students.

Book Library

A diverse collection of books providing extensive knowledge and resources for all students.


Categories

Courses Categories


Principal

A Message from Our Principal

"प्रिय विद्यार्थी, अभिभावक, तथा सरोकारवालाहरू,

शिक्षा मानव जीवनको आधारशिला हो। शिक्षाको अभावमा समाजको विकास सम्भव छैन। हाम्रो विद्यालयले विद्यार्थीहरूलाई उत्कृष्ट शिक्षा प्रदान गर्न, उनीहरूको बौद्धिक, नैतिक, र सामाजिक विकास गर्न कटिबद्ध छ।

With warm regards,
Mr. Chhabilal Shrestha
Principal, Shree Tamakoshi JanJagriti Secondary School

Vice Principal

A Message from Our Vice Principal

"प्रिय विद्यार्थी, अभिभावक, तथा सरोकारवालाहरू,

ज्ञान शक्ति हो। ज्ञानले मात्र विद्यार्थीहरू सक्षम नागरिक बन्न सक्छन्। हाम्रो विद्यालयको लक्ष्य विद्यार्थीहरूलाई जिम्मेवार, आत्मनिर्भर, र समाजप्रति उत्तरदायी बनाउनु हो।

With warm regards,
Mr. Bhim Bahadur Tamang
Vice Principal, Shree Tamakoshi JanJagriti Secondary School

Dark & Light Mode - Laravel
Testimonial

Our Students Say!